६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूत अबुहामिदबीच भेटवार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र साउदी अरबका राजदूत साद अबहामिदबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीसँग भेटवार्ताका लागि राजदूत अबुहामिद सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री र राजदूतबीच नेपाल र साउदी अरबको द्विपक्षीय सम्बन्ध, सहकार्य लगायत विषयमा कुराकानी भएको बताइएको छ ।