२ कार्तिक २०८३, सोमबार

आज बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।