२ कार्तिक २०८३, सोमबार

थारु महिलाको खुट्टामा गोडना (ट्याटु)

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २१ साउन । दङिशरण गाउँपालिका– ४ वैवाङ स्थित स्थानीय थारु महिलाको खुट्टामा बनाइएको गोडना (ट्याटु) । केही वर्ष पहिलेसम्म विवाहित थारु महिलाले अनिवार्य खुट्टामा गोडना बनाउने परम्परा थियो । अहिले यो परम्परा लोप भइसकेको छ । तस्वीरः कुलदीप न्यौपाने/रासस