२ कार्तिक २०८३, सोमबार

बिहेको गाडी भारत लान रोक

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, १८ साउन । महोत्तरी जिल्लाको मूल भन्सार नाका भिठ्ठामोडबाट भारतीय पक्षले नेपाली चारपाङ्ग्रे बिहेको गाडीलाई पनि नेपालबाट भारत जानबाट रोक लगाएको अवस्था । उनीहरूले नेपाली गाडीलाई भारत जानका लागि ईजाजतपत्र माग गरिरहेका छन् । जुन ईजाजतपत्र भारतीय वाणिज्य दूतावास वीरगन्ज र काठमाडौंबाट मात्रै दिइन्छ । तस्वीरः सञ्जीतकुमार मण्डल/रासस