२ कार्तिक २०८३, सोमबार

महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेदकोट, १६ साउन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकबरस्थित महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन । महाकाली र जोगबुढा नदीले घेरिएको यहाँका स्थानीयले बर्सेनि डुबान र कटानको समस्या झेल्दै आएका छन् । तस्वीरः गोकुल जोशी/रासस