
काठमाडौं, १५ साउन । आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
दिउँसो १ बजेका लागि राखिएको बैठक बस्दै नबसि स्थगित भएको हो । एक क्वीन्टल बढि सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्नु पर्ने मागमा एमाले टसमस नभएपछि बैठक बस्दै नबसि स्थगित भएको हो ।
अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको छ ।















प्रतिक्रिया