
काठमाडौं, ११ साउन । महोत्तरीको भंगाहा नगरपालिका ६ का मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि बोलाइएकामा झडपको स्थिति बनेपछि उनलाई पक्राउ गरिएको हो ।
उनले मिटरब्याजमा पैसा दिएर जग्गा हडपेको पीडितहरूले बताएका छन् ।















प्रतिक्रिया