६ कार्तिक २०८३, शुक्रबार

एमालेले राष्ट्रिय सभामा पनि माग्यो गृहमन्त्रीको राजीनामा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

बिहीबारको राष्ट्रियसभा बैठकको सुरूमै बोल्दै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले एक क्विन्टल बढि सुन तस्करी प्रकरणमा गृहमन्त्रीको पनि संलग्नता रहेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

उनले प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग पनि गरेका छन् ।