
काठमाडौं, १० साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक क्विन्टल बढि तस्करीको सुन बरामद भएको प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई पक्राउ गरेको हो । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको हो ।
उनले सुन कारोबार गर्नका लागि गोदाम मिलाइदिएका थिए ।















प्रतिक्रिया