
काठमाडौं, १० साउन । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको एक क्विन्टल बढि सुन प्रकरणमा राजस्व विभागले व्यवसायी तथा शेयर कारोबारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ ।
विभागले आज दिउँसो उनको कमलपोखरीस्थित घरमा छापा मारेर महत्पूर्ण कागजाग जफत गरेको हो ।
उनी सुन नेपाल आउनुअघि हङकङ, भारत र दुबईको शंकास्पद भ्रमणमा गएका थिए ।
उनी भने फरार भएका बताइएको छ ।















प्रतिक्रिया