६ कार्तिक २०८३, शुक्रबार

ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको हो ।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ ।