
काठमाडौं, १० साउन । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक अपरान्ह ४ बजे पुन: बस्नेगरी स्थगित भएको हो । आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको हो ।
पार्टी कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।















प्रतिक्रिया