६ कार्तिक २०८३, शुक्रबार

काँग्रेस सभापति देउवाले डाके पदाधिकारी बैठक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

देउवाले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् । देउवाले जारी केन्द्रीय समिति बैठक आजका लागि स्थगित गरेर पदाधिकारी बैठक बोलाएका हुन् ।

भोलि पुन: बस्ने केन्द्रीय समितिको बैठकमा सभापति देउवाले जवाफ दिने कार्यसूची रहेको छ ।