६ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली र सीपीसीका नेता जियाजुनबीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन जियाजुनबीच भेटवार्ता भएको छ ।

ओली र जियाजुनबीच एमालेको पार्टी मुख्यालय च्यासलमा भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको जानकारी दिइएको छ ।