२ कार्तिक २०८३, सोमबार

तिनाउ नदीमा आएको बाढी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मंगलबार बुटवल उपमहानगरपानिका– ११ बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी । बाढीका कारण छेउछाउमा रहेको बस्तीहरु जोखिममा परेका छन् । तस्वीरः सुमित्रा अधिकारी/रासस