
काठमाडौं, ८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गरेका छन् ।
खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले विद्यालय खाजा कार्यक्रमका बारेमा बोलेका थिए ।
















प्रतिक्रिया