६ कार्तिक २०८३, शुक्रबार

एक मन्त्री र एक राज्यमन्त्रीसहित नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

नाउपा एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो ।

नाउपाबाट रामेश्वर चौधरी भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र कैलाश चौधरी राज्यमन्त्री बन्न लागेका हुन् ।