६ कार्तिक २०८३, शुक्रबार

बाजुरामा खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्।

बडिमालिका नगरपालिका–९ मा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी रहेका छन् । ट्याक्टर भने २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको थियो ।

चालकको खोजी भइरहेको छ ।