६ कार्तिक २०८३, शुक्रबार

कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरूद्व परेको रिट न्यायाधीस माथेमा र श्रेष्ठको इजलासमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्तिविरूद्व सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदैछ ।

सुनुवाई न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको छ ।

सरकार गठनमा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेपछि पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गराएका थिए ।

असंवैधानिक रुपमा सरकार गठन भएको दावी गर्दै कार्कीले आफूलाई पुन मुख्यमन्त्री नियुक्त गर्न परामादेशको माग गरेका छन् ।