२ कार्तिक २०८३, सोमबार

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो।

श्रेष्ठ पक्राउ परेसँगै यो प्रकरणमा हालसम्म १९ जना पक्राउ परेका छन् ।