२८ कार्तिक २०८३, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । प्रधानमन्त्रिको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।