२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेलद्वारा तीनवटा विधेयक प्रमाणीकरण

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेका हुन् ।