१६ कार्तिक २०८३, सोमबार

काठमाडौंलाई केन्द्रविन्दु बनाएर नेपालमा फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktm

काठमाडौं, १६ जेठ । काठमाडौंलाई केन्द्रविन्दु बनाएर नेपालमा अर्काे भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं, धादिङ र नुवाकोटलाई केन्द्रविन्दु बनाएर शनिवार विहानै १ बजेर ५२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

केन्द्रविन्दु काठमाडौं, धादिङ र नुवाकोट भएको भूकम्पको धक्का ४ रेक्टर स्केलमा महसुस भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शुक्रबार मात्रै पाँच वटा धक्का महसुस भएका थिए ।