२ कार्तिक २०८३, सोमबार

आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा राख्दै राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् ।

यसअघि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेसँगै सोहीअनुसार व्यवस्था गरिएको थियो ।