२८ कार्तिक २०८३, शनिबार

एमालेको सचिवालय बैठक बस्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज शनिबार बस्दैछ ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजन अनुसार कामको मूल्याकंन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्था तथा पुष्पलाल स्मृति दिवस मनाउने विषयमा छलफल हुने बताइएको छ ।