२८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । राष्ट्रियसभा बैठक आज शुक्रबार बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः१६ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने र आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पारित हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।