१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री पत्नी सीताको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत ओलीले दु:ख व्यक्त गरेका हुन् ।

ओलीले सीताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री प्रचण्डलगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।