२ कार्तिक २०८३, सोमबार

रेलिङसहितको पदमार्ग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढोरपाटन, २७ असार । बागलुङको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि स्याउला गाउँ जोड्नका लागि निर्माण गरिएको रेलिङसहितको पदमार्ग । पदमार्ग निर्माणपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । तस्वीरः डम्मर बुढामगर/रासस