२ कार्तिक २०८३, सोमबार

सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना (अपडेट)

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ हेलिकप्टर दुर्घटनामा परेको छ ।

उडेको केही समयमा नै सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुकै लामाजुरामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

हेलिकप्टरमा नेपाली क्याप्टेन र ५ जना विदेशी यात्रु सवार थिए । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक हुन् ।

प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।