२ कार्तिक २०८३, सोमबार

प्रचण्ड र देउवासँग छलफलपछि एमाले संसदीय दलको बैठक जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसिरहेको हो। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

आजको छलफलमा संसदको अवरोध हटाउन एमाले सकारात्मक रहेको बताइएको छ । यही विषयमा आधिकारीक रूपमा थप निर्णय गर्न ओलीले संसदीय दलको बैठक राखेका हुन् ।