२ कार्तिक २०८३, सोमबार

विषालु कोब्रा (गोमन) सर्प

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २५ असार । घोराही उपमहानगरपालिका-१५ रतनपुरमा सोमबार घरभित्र पसेको विषालु कोब्रा (गोमन) सर्प । सर्पलाई स्थानीय युवाले जीवितै उद्दारगरी डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् । वर्षा लागेसँगै गाउँघरमा सर्पहरु बढी देखिन थालेका छन् । तस्वीरः कुलदीप न्यौपाने/रासस