
गण्डकी, २२ असार । बागलुङ बसपार्क, जामुनाबोट नौडाँडा कृषि सडकखण्डको गौरीस्वारा भीरबाट पहिरो खस्दा अवरुद्ध भएको सडक । यही असार १७ गते राति भएको वर्षाका कारण पहिरो झरेपछि नागरिकलाई आवतजावतमा र सवारी सञ्चालनमा समस्या भएको छ । तस्वीरः हरिप्रसाद बाँस्तोला/रासस












प्रतिक्रिया