२ कार्तिक २०८३, सोमबार

बनौलेकबाट देखिएको बागलुङ बजार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, २२ असा । पर्वत जिल्लाको पर्यटकीयस्थल बनौलेकबाट देखिएको बागलुङ बजार । बनौलेकबाट पर्वत जिल्लाको कुश्माबजार, म्याग्दी जिल्लाको बेनीबजार र बागलुङ बजार एकसाथ देख्न सकिन्छ । तस्वीरः खेमराज गौतम/रासस