२८ कार्तिक २०८३, शनिबार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ आज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ आज लिँदैछन् ।

उनलाई विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराउने कार्यक्रम रहेको छ ।

सभामुखसहितका मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आजै सानो मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।