२ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार ।  नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला एक सय रुपैयाँले बढेको हो । योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ रहेको छ ।

यसैगरी, आज तेजावी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।