२ कार्तिक २०८३, सोमबार

हरियाली देखिएको पाखो खेत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत । यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर वर्षायाममा मात्रै धानखेती गर्दै आएका छन् । तस्वीरः पेमा लामा/रासस