दाङ, २० असार । घोराही उपमहानगरपालिका-१४ मिलनचोकस्थित घरभित्रबाट मंगलबार राती स्थानीयले जिवितै उद्धार गरेको विषालु कोब्रा (गोमन) सर्प । उद्धार गरेको सर्पलाई डिभिजन वन कार्यालयमा बुझाइएको छ । तस्वीरः कुलदीप न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया