२ कार्तिक २०८३, सोमबार

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।