ढोरपाटन, १९ असार । बागलुङको ताराखोला गाउँपालिका–१ स्थित माझखर्क गाउँ । जिल्लाकै विकट मानिने यो गाउँ सडक सञ्जालले जोडिएपछि अहिले सुगम बन्दै गएको छ । तस्वीरः डम्मर बुढामगर, ढोरपाटन/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया