२ कार्तिक २०८३, सोमबार

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी नै सञ्चालनमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १७ असार । नागरायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।

पहिरो गएर अवरूद्व भएको सडक १८ घण्टापछि सञ्चालनमा आएको हो ।

अहिले दुईतर्फी नै सवारीसाधन आवतजावत भइरहेका छन् । पहिरोले बाटो बन्द हुँदा हजारौँ यात्रु बाटोमै अलपत्र परेका थिए ।