१ कार्तिक २०८३, आइतबार

प्रेमिका कुटिएको विरोधमा पेन डाउन गरेर अदालतका कर्मचारी आन्दोलित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । देशभरका अदालतका कर्मचारी आन्दोलित भएका छन् ।

केही दिनअघि जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङमाथि वकिल अमिर लामिछानेले कुटपिट गरेको विरूद्वमा कर्मचारीहरू पेन डाउन गरेर आन्दोलित भएका हुन् ।

कर्मचारीहरू आज दिउँसो १ बजेसम्म पेनडाउन गरेर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी आन्दोलित भएसँगै सर्वोच्च अदालतसहित देशैभरका अदालतको सेवा प्रवाह प्रभावित भएको छ ।