काठमाडौं, १३ असार । आगामी आर्थिक वर्ष २०८० को विनियोजन विधेयक २०८० बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट विधेयक पारित भएको हो।
विनियोजन विधेयकको पक्षमा १४७ मत खस्ता विपक्षमा १०८ मत खसेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया