
काठमाडौं, १३ असार । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने सरकारले प्रतिवद्वता नजनाएकाले सरकारसँग सुनिश्चितताको माग गर्दै संसद अवरोध गरेका हुन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि जिल्ला निर्वाचन कार्यालयहरू निरन्तर रहने सुनिश्चितता चाहिने बताए।















प्रतिक्रिया