२८ कार्तिक २०८३, शनिबार

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

उक्त बैठक आज बिहान १०:३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए । बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।