५ कार्तिक २०८३, बिहिबार

लिखित जवाफ पेस गर्न बालेनलाई सर्वोच्च अदालतको आदेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दामा सुनुवाई गर्दै न्यायाधीस तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनलाई लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

उच्च अदालत पाटनले हिन्दी फिल्म चल्न दिन महानगरलाई आदेश दिएकामा बालेनले अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए ।

बालेनको अभिव्यक्तिपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा बालेनविरुद्ध रिट निवेदन दायर गरेकी थिइन् ।