५ कार्तिक २०८३, बिहिबार

बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेपाली काँग्रेसले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

काँग्रेसले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरिएको हो ।

बजेटमा काँग्रेसकै सांसदहरूले विरोध गरेपछि ह्वीप जारी गरिएको हो ।