
मोरङ, १२ असार । विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले विगत पाँच महिनादेखि सञ्चालनमा ल्याएको निःशुल्क मलामी बस सेवा । अहिलेसम्म ५० घरपरिवारका सदस्यहरुको मृत्यु भएको अवस्थामा मलामीहरुलाई घाटसम्म ल्याउने लैजाने सेवा पुर्याएका छन् । तस्वीरः मनोज दाहाल/रासस
















प्रतिक्रिया