५ कार्तिक २०८३, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । उनलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो । रकमको कारोबार गर्न उनको खाता प्रयोग भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनी माथि थप अनुसन्धान भइरहेको छ ।