५ कार्तिक २०८३, बिहिबार

माइतीघरमा आत्मदाहको प्रयास गरेका नीरजकुमारले पाए नागरिकता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । मोरङका नीरजकुमार कामतले नेपाली नागरिकता पाएका छन् ।

२६ वर्षीय कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

उनले केही दिनअघि काठमाडौंको माइतीघर मण्डलामा नागरिकता माग गर्दै भएको आन्दोलनमा आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले तत्काल ठूलो घटना हुनबाट जोगाएको थियो ।

उनी मोरङ कटहरी गाउँपालिका-४ का किसुनदेव कामत र गुलाबदेवी चौधरीका जेठो छोरा हुन्।