
दार्चुला, ११ असार । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको निधन भएको छ ।
आइतबार टाउको दुखेपछि अस्पताल लगिएकामा उनको मृत्यु र्भको हो ।
शैल्य शिखर नगरपालिकाको बगौराबाट थप उपचारका लागि आज धनगढी लैजाने तयारी हुँदै गर्दा उनको मृत्यु भएको हो ।
उनी माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।















प्रतिक्रिया